काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीका नाममा आज सम्बोधन गर्ने भएकी छन्।
उनले शुक्रबार साँझ सम्बोधन गर्ने गरी तयारी गरिएको शीतलनिवासले जानकारी दिएको छ। उनले साढे सात बजे सम्बोधन गर्ने भनिए पनि अब केहीबेरमै सुरु हुने शीतल निवासले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ चैत्र २०७६, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजीका जायज माग वार्ता र संवादबाट समाधान खोजौं: विद्यादेवी भण्डारी
संसद् निरीह भयो, दलहरूमा समस्या छ : पूर्वराष्ट्रपति भण्डारी
एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन: विद्यादेवी भण्डारी
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
‘गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब’ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता