जनकपुरधाम । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवती कोरोना संक्रमित भएको पाइएपछि उनीसँगै आएका सर्लाहीका एक युवकलाई घरमै क्वारेन्टाइनमा राखिएको छ । उनीसहित उनका परिवारका सबै सदस्यलाई घरको क्वारेन्टाइनमा राखिएको सर्लाही जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्वास्थ्यकर्मीको निगरानीमा उनीसहित उनका १४ जनाकै परिवारलाई राखेका छौं ।
ती युवकको अहिलेसम्म अवस्था सामान्य देखापरेको बताउँदै उनले १५ दिनसम्म घरकै क्वारेन्टाइनमा सुरक्षाकर्मीको निगरानीमा राखिर्एको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु