Safal Khabar - कतार एयरबाट आएका युवकका परिवारका सबैजना क्वारेन्टाइनमा
बुधबार, २१ साउन २०७७ (Wednesday, 5 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
कतार एयरबाट आएका युवकका परिवारका सबैजना क्वारेन्टाइनमा
बिहिबार, १३ चैत २०७६, १६ : १९
कतार एयरबाट आएका युवकका परिवारका सबैजना क्वारेन्टाइनमा

जनकपुरधाम । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवती कोरोना संक्रमित भएको पाइएपछि उनीसँगै आएका सर्लाहीका एक युवकलाई घरमै क्वारेन्टाइनमा राखिएको छ । उनीसहित उनका परिवारका सबै सदस्यलाई घरको क्वारेन्टाइनमा राखिएको सर्लाही जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

स्वास्थ्यकर्मीको निगरानीमा उनीसहित उनका १४ जनाकै परिवारलाई राखेका छौं ।
ती युवकको अहिलेसम्म अवस्था सामान्य देखापरेको बताउँदै उनले १५ दिनसम्म घरकै क्वारेन्टाइनमा सुरक्षाकर्मीको निगरानीमा राखिर्एको प्रशासनले जनाएको छ । 

Yeti Diistillery
Tansen Cement box

प्रतिक्रिया दिनुहोस