काठमाडौं । फिल्म ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुने भएको छ र बुढासुब्बा डिजिटलले १० मिनेट लामो ट्रेलर सार्वजनिक गरेको छ।
सशान कँडेल सन्तोष निर्देशित फिल्म गतवर्षको हिट फिल्म हो जसमा कलेज जीवनको प्रेम, मित्रता र धोका समेटिएको छ।
फिल्ममा टिकटकबाट चर्चित कुल ब्वाय पारस बम र सिम्रन पन्तले शीर्ष भूमिका निभाएका छन् र यो सबै कलाकारको डेब्यू फिल्म हो।
काठमाडौं । कुल ब्वाय र सिम्रन पन्तको शीर्ष भूमिका रहेको फिल्म ‘होस्टेल ३’ शुक्रबारदेखि युट्युबमा रिलिज हुने भएको छ । बुढासुब्बा डिजिटलले १० मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै फिल्म आउने जनाएको हो ।
सशान कँडेल सन्तोष निर्देशित फिल्म गतवर्षको हिट फिल्म हो । कलेज जीवनको प्रेम, मित्रता र धोकाको कथावस्तुमा आधारित यो फिल्मलाई विशेषगरि युवा दर्शकले रुचाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ चैत्र २०८२, १२ : ०२
लेखकबाट थप