काठमाडौं । कास्की केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आइतबार राति ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५ रिक्टरस्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प भूकम्पको धक्का कास्कीसहित विभिन्न जिल्लामा महसुश भएको थियो । कास्कीमा भूकम्पको ठूलो धक्का महसुश हुँदा स्थानीय त्रसित हुँदै घर बाहिर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ चैत्र २०७६, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते