काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा तोलामा १५ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा तोलामा ३० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ७० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ चैत्र २०७६, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
तोलामा ३७ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?