काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।
प्रचण्डले ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिन मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेका थिए । अस्पताल पुगेर उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारे चासो व्यक्त गरेका थिए ।
आफैं अस्वस्थ्य भएपनि नेकपा अध्यक्ष प्रचण्ड ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर उहांको अवस्थाबारे सबैलाई जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०७६, २१ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य