काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी हवल्दार नै घुससहित पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले प्रहरी हवल्दार बाबुराम घिमिरेलाई शुक्रबार राजधानीको चाबहिलबाट पक्राउ गरेको हो ।
उनले के प्रयोजनमा घुस लिएको भन्ने खुल्न सकेको छैन । पक्राउ परेमा घिमिरेलाई सिआईबी हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २४ माघ २०७६, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ