काठमाडौँ । गृहमन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।
यस्तै उपसचिव स्तरका १५ कर्मचारीको समेत सरुवा गरिएको छ । गृहमन्त्रीको निर्णयअनुसार आइतबार उनीहरुको सरुवा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चितवन पदमपुर सट्टाभर्ना प्रकरणमा प्रधानमन्त्री कार्यालयद्वारा सीडीओलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
अछामका सीडीओ सहित दुई सहायक सीडीओको सरुवा
निर्वाचन सुरक्षामा ध्यान दिन मनाङ सीडीओ पौडेलको निर्देशन
१२ जिल्लामा सीडीओ फेरिए, को कहाँ पुगे ? (सूचीसहित)