चितवन । युवा समाजसेवी सुदिप सुवेदी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन् ।
सुवेदी भरतपुर महानगरपालिका–१३ मा रहेको श्री माध्यमिक विद्यालय गंगानगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएको छन् । विद्यालयमा आज बुधबार सम्पन्न दोश्रो पूर्ण बैठकले सुवेदीको अध्यक्षतामा ७ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो ।
कार्य समितिमा सीता महत्तो, भिष्मकान्त अधिकारी, राजकुमार कौसीया, राधा गौतम, लक्ष्मी बोहरा, प्रकाश दुवाडी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक श्रीराम देवकोटा रहेका छन् ।
अध्यक्ष चयन भएसगैँ नवनिर्वा्चित अध्यक्ष सुवेदी गंगानगर माविलाई जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित गराउने बताउदै सबै क्षेत्रको सहकार्य र हातेमालोबाट मात्र यो सम्भव भएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ माघ २०७६, २२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल