काठमाडौँ । सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ । आज बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको हो ।
आजै ४ बजे प्रतिनिधिसभाको दोस्रो बैठक बस्दैछ । सो बैठकले औपचारिक रुपमा सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्नेछ ।
ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरकै अध्यक्षतामा सभामुख चयन प्रक्रिया अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ माघ २०७६, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
नवनिर्वाचित सभामुखको शपथ २:३० बजे
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
सभामुखमा डीपी अर्याल निर्विरोध चयन
नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने, उपसभामुखमा दाबी
सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने