सिरहा । सडकमा हिँडेको बाख्रा बचाउँदा सिरहामा डिजे साउण्ड बोकेको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ७ स्थित पुरानो चोहर्बा सडक खण्डमा स१त ६५६० नम्बरको ट्याक्टर दुर्घटना भएको सिरहा प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिरहाकै लहान – १३ निवासी २१ बर्षीय सन्तोष कुमार यादव र धनगढी १२ निवासी २२ बर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ माघ २०७६, १७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु