काठमाडौं । काठमाडौंको बौद्धमा गुण्डा नाइके बिष्णु लामामाथि प्रहरीले गोली चलाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले लामामाथि बौद्धस्थित जोरपाटीमा गोली चलाएको हो ।
गोली लागेर घाइते सिन्धुपाल्चोक घर भएका लामा घाइते भएका छन् । उनलाई ट्रमा सेन्टरमा उपचारको लागि लगिएको महाशाखाले जनाएको छ। घाइते लामाको घुँडामुनि गोली लागेको बताइएको छ । उनीमाथि व्यक्ति हत्या र धाकधम्कीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०७६, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ