काठमाडौं । राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भन्दै नेकपाको केन्द्रीय समिति बैठक सरेको छ । यसअघि पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैठक आगामी माघ १५ गतेबाट बस्नेगरी तोकिएको छ ।
आज बिहान प्रधानमन्त्री निवासमा बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै केन्द्रिय समितिको बैठक सारेको केन्द्रिय प्रचार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० पुस २०७६, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान