काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर अकाउन्ट दुरुपयोग भएको छ । यसबारे छानबिन भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
उनले अहिले नै ह्याक भएको भन्न नमिल्ने भन्दै दुरुपयोगबारे छानबिन भइरहेको बताएका हुन् ।
प्रधानमन्त्रीको ट्वीटरबाट भारतीय प्रतिपक्षी दल काँग्रेस र भाजपाबीचको विवादको सन्दर्भमा भएको ट्वीट रिट्वीट भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ पुस २०७६, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी