सुनचाँदीको मूल्य घट्यो, कति छ कारोबार मूल्य ?

सफल खबर संवाददाता

आइतबार, २२ मंसिर २०७६, १२ : ५४
सुनचाँदीको मूल्य घट्यो, कति छ कारोबार मूल्य ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावा सुनको मूल्य ७१ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैगरी तेजावी सुन ६९ अजार ९०० मा कारोबार भएको छ । 
यस्तै चाँदी रु १० घटेर ८४० मा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ८५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस