गुल्मी । बागलुङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनापछि खोलाले बगाएर बेपत्ता भएका यात्रुको शव फेटिएसँगै मृतकको संख्या १५ पुगेको हो ।
मंगलबार गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला जाँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना भएको थियो ।
बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा अन्य तीन जना घाइतेको राजधानीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ मंसिर २०७६, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
बसको ठक्करबाट युवतीको मृत्यु