काठमाडौँ । नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । बुधबार बिहानको लागि प्रचण्डले बैठक बोलाएका हुन् ।
बैठकमा पार्टी एकताको कार्यभार, प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको स्वास्थ, उपनिर्वाचनको समीक्षा लगायतका विषयमा छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी दिए ।
यसअघिको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ मंसिर २०७६, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य