बागलुङ । बागलुङ प्रदेशसभा २(ख) मा नेपाली काँग्रेसले ८१ मतको अग्रता बनाएको हो ।
जनमोर्चाका उम्मेदवार खिम विक्रम शाहीले १५४६ मत ल्याएका छन् भने काँग्रेस उम्मेदवार जित शेरचनले १६२७ मत ल्याएका छन् ।
बागलुङ २ (ख) मा जनमोर्चाका उम्मेदवारलाई नेकपाको समर्थन रहेको छ ।
आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय