काठमाडौं । प्युठान नगरपालिका वडा नम्बर २ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मुक्ति पोखरेल विजय भएका छन् ।
पोख्रेलले ११ सय २७ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह विष्टले ८ सय ४३ मत ल्याएका छन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय