महोत्तरीको बलवा नगरपालिकामा वडा नं. २ को वडाअध्यक्षको लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेस बिजयी भएको छ ।
काँग्रेस बिपिन पंजियार सुडीले आफ्नो प्रतिद्वन्द्वीलाई १०९ मतको अन्तरले हराएका छन । उनी ४६१ मत ल्याई विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी राजपाका बृजलाल साह सुडीले ३५२ मत ल्याएका छन् ।
त्यस्तै जनमत पार्टीले सोहि वडामा २२३ मत ल्याएको छ ।
महोत्तरीमा एक गाउँपालिका अध्यक्ष र तीन वडाअध्यक्षको लागि चुनाव भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय