चितवन । भरतपुर महानगरपालिका वडा नं १६ को मतगणना सुरु भएकाे छ । साबिक गाबिस भवन मोहनपुर 'क' र दुर्गा सेसकान्त माबी बिजयनगर 'क' काे बाकस खाेलि गणना गरिएको हो । हरेक पटक दुई मतदान केन्द्रको १, १ वटा मिसाएर गणना गरिने बताईएकाे छ ।

मतगणना स्थलमा सिसि क्यामराको निगरानिमा मतगणना सुरु गरीएको छ साथै सुरक्षा व्यवस्था समेत कडा पारीएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ मंसिर २०७६, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय