बुटवल । दाङमा प्रदेशसभा सदस्य पदको लागि दाङ ३ ख मतगणना भोलि बिहान ८ वजे देखी हुने भएको छ ।
प्रदेशसभाका केही मतदानस्थालहरु सदरमुकामना भन्दा निकै ढाडा भएको मतपत्र ल्याउने समय लाग्ने भएकोले भोलि बिहान ८ बजेबाट शूरु गर्ने जिल्ला निर्वाचन अधिकृत बुद्धि बहादुर खत्रीले बताए । प्रदेश सभामा ६८ हजार ७ सय १९ मत खसेका छन् जुन ६६ दशमल५२ प्रतिशत हो ।घोराही–१६को मतगणना भने अहिले सूरु भएको छ । बार्डमा १६ हजार २६ मत खसेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ मंसिर २०७६, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय