दैलेख । सुर्खेतबाट दैलेख जाँदै गरेको फोर्स गाडी (माइक्रो बस) दैलेखमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
बुलबुले यातायात लेखिएको भे १ ज १०२९ नम्बरको माइक्रो बस दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ४ गाईबान्नानजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा २ पुरुष र एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले मृतकको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते