काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा दिएका छन् ।
केन्द्रीय सदस्य बिना शाह र बसन्ती ज्ञवालीले अध्यक्षलाई सम्बोधन गर्दै छुट्टाछुट्टै पत्रमार्फत केन्द्रीय सदस्य तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी गराएका हुन् ।
उनीहरूले व्यक्तिगत तथा अन्य विविध कारणले पार्टीलाई आवश्यक समय दिन नसकिएको उल्लेख गर्दै तत्काल लागू हुने गरी राजीनामा दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ बैशाख २०८३, २० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन