काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ७२ हजार १०० मा कारोबार भएको छ ।
मंगलबार सुन तोलामा ७२ हजारमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा रु ८६५ मा कारोबार भएको छ । मंगलबार सुन तोलामा ८६० मा कारोबार भएको थियो । पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ मंसिर २०७६, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?