सांसद महेश बस्नेतको हातमा डेंगु गन

बुधबार, २५ भदौ २०७६, १५ : ४६
सांसद महेश बस्नेतको हातमा डेंगु गन

काठमाडौँ । डेंगुले महामारीको रुप लिइरहेका बेला भक्तपुरमा भने पूर्वमन्त्री तथा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेत आफैं लामखुट्टे मार्ने मेसिन लिएर बस्तीभित्र पसेका छन् ।

सांसद निर्वाचित भएदेखिनै हनुमन्ते खोला सफाइ अभियान चलाउँदै आएका नेकपाका युवा नेता तथा सांसद बस्नेत सोमवारदेखि बन्दुक आकारको मेसिन लिएर विषादी छर्किदै हिँडेका हुन् । 

हिमाली जिल्ला मनाङमा पनि  डेङ्गु देखिएको छ । अहिले सम्म ६१ जिल्ला प्रभावित, ५ हजारभन्दा धेरै नयाँ बिरामी थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस