काठमाडौँ । संघीय संसद् सचिवालयले विभिन्न संसदीय समितिहरूमा सदस्य हेरफेर गरिएको जानकारी दिएको छ । प्रतिनिधि सभा नियमावली, २०७९ अनुसार सभामुखले आफ्नो अधिकार प्रयोग गर्दै समितिका सदस्यहरूको जिम्मेवारी परिवर्तन गरेकाे सचिव हर्कराज राईले जानकारी दिए ।
उनका अनुसार केही सांसदहरूलाई एक समितिबाट अर्को समितिमा स्थानान्तरण गरिएको छ भने केही स्थानमा नयाँ सदस्य मनोनयन गरिएको छ । जसअनुसार रञ्जु न्यौपानेको स्थानमा पुनम कुमारी अग्रवाल र चन्दन कुमार सिंहको स्थानमा दीपक राज बोहरालाई संसदीय सुनुवाइ समितिमा समावेश गरिएको छ।
त्यस्तै, राम लामा र गणेश कार्कीलाई राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पठाइएको छ । जगदीश खरेललाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सोही अन्तर्राष्ट्रिय सम्बन्ध तथा

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ बैशाख २०८३, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
आज दुई संसदीय समितिको बैठक बस्दै