काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी सरकारलाई साथ र समर्थन रहने बताएका छन्।
हालै सम्पन्न निर्वाचनमा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसका अध्यक्ष रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहलाई बधाई र शुभकामना दिँदै उनले अब बन्ने सरकारले देश र जनताको हितका लागि काम गर्ने विश्वास लिँदै त्यस्ता हरेक काममा साथ र समर्थन रहने प्रतिबद्धता जनाएका हुन् ।
उनले दूरगामी महत्त्व राख्ने मुद्दाहरूमा साझा राष्ट्रिय सहमति निर्माण गर्न पनि आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ फागुन २०८२, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री