काठमाडौ । झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ३९ हजार २८४ मतसहित फाराकिलो अग्रता बनाएका छन्।
निकटतम प्रतिस्पर्धी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म १० हजार २९० पाएका छन्।
यसपछि श्रम संस्कृति पार्टीका समिर तामाङले ६ हजार ३६४ मत ल्याएका छन्।
तेस्रो नम्बरमा कांग्रेसकी मन्धरा चिमोरियाले १०७९ तथा चौथोमा नेकपाका उम्मेदवार रञ्जित तामाङले ९४१ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ फागुन २०८२, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन
बालेनका लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा