काठमाडौं । उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा गोली चल्दा मतपेटिकामा क्षति पुगेको छ ।
प्रहरी अधिकारीले बोकेको हतियार अचानक पड्किन गएको बताइएको छ । मतपेटिकामा मात्रै क्षति भए पनि अहिले अवस्था सामान्य रहेको प्रहरी स्रोतले जानकारी दियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ फागुन २०८२, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तरी गोरखाका सबै मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो
हेलिकप्टरबाट गणना स्थल ल्याइयो उत्तरी गोरखाको मतपेटिका
डोल्पाको उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने
१५ जिल्लाका ६१ स्थानको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने