काठमाडौँ । म्याग्दी निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा रहेका पूर्व शिक्षामन्त्री महावीर पुनलाई उज्यालो नेपाल पार्टीले समर्थन गर्ने निर्णय गरेको छ। पार्टीले औपचारिक रूपमा उनको उम्मेदवारीको पक्षमा उभिने जनाएको हो।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीसहित केही अन्य राजनीतिक दलहरूले पनि पुनको उम्मेदवारीलाई समर्थन जनाउँदै आफ्ना उम्मेदवारहरू चुनावी प्रक्रियाबाट अलग गरिसकेका छन्।
उज्यालो पार्टी नेपालका प्रवक्ता डा। राजु थापाले जारी गरेको विज्ञप्तिमार्फत राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनलाई समर्थन गर्ने पार्टीको निर्णय सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० माघ २०८२, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
‘बाँदर समस्या समाधानमा अनुसन्धान आवश्यक’ : महावीर पुन
‘तत्कालीन नेतृत्वले जेन जेड आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ’ : महावीर पुन
संसदमा म पक्ष,विपक्ष भन्दा पनि निष्पक्ष छुः महावीर पुन
भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत : महावीर पुन