काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वाेच्च अदलतले शेरवहादुर देउवा पक्षको माग अनुसार अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । निर्वाचन आयोगले कांग्रेसको आधिकारिकता विवादमा विशेष महाधिवेशन पक्षधर नेता गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्ष अदालत पुगेको थियो ।
निर्वाचन आयोगले दिएको आधिकारिकताको निर्णय रोक्का गरी आफुहरुलाई नै आधिकारिकता दिन माग गदै कार्यवबाहब सभापति पूर्णवहादुर खड्का आफैं सर्वाेचच अदालत पुगेका थिए । यस विषयमा सर्वाेच्च अदालतले आज न्यायाधीस सुनल पोखरेलको इजालसमा बहस भएको थियो । तर अदालतले देउवा पक्षको माग अनुसार अन्तिरिम आदेश दिन अश्वीकार गरेको हो ।
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचन कार्यक्रम नरोकिने भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ माघ २०८२, १७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी
आधिकारिकताको माग गर्दै देउवा पक्ष सर्वोच्चमा
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने
‘गगन पक्षले काँग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र’ : देउवा पक्ष
गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर जानेसहित ८ बुँदे प्रस्ताव देउवा पक्षलाई पठाइयो