काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सोमबार बिहानै जानकी मन्दिरको दर्शन गरेका छन्।
बिहान ६ बजे अगाडि नै जानकी मन्दिर पुगेर उनले दर्शन गरेका हुन्। मन्दिर पुग्दा एउटै पोशाकमा पूर्व सांसद अमरेशकुमार सिंहसमेत साथमै देखिए।
बिहानका राति नै मन्दिर पुग्दासमेत बालेनका समर्थकको भीड लागेको थियो। बालेन जनकपुरमा रास्वपाले गर्न लागेको चुनावी सभामा सम्बोधन गर्न जनकपुर पुगेका हुन्।
आइतबार मात्र काठमाडौंको मेयर पदबाट राजीनामा दिएका बालेन रास्वपा कार्यालयमा पदभार ग्रहण गरेर जनकपुरधाम पुगेका हुन्। रास्वपाले मधेशबाट फागुन २१ गतेको चुनाव केन्द्रित सभा गर्न लागेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०८२, ०६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा पुगेर बालेनले गरे पद बहाली
राजीनामा नलेख्ने सोचमा पुगे बालेन
बालेनले काठमाडौंको मेयरबाट आजै राजीनामा दिदै
महानगरबाट सुरु भएको सुधारको अभ्यास राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ : बालेन
‘सागर ढकाल नै डडेल्धुराको उम्मेदवार हो’ : बालेन
जाँचबुझ आयोगमा बालेनले पठाए लिखित जवाफ