काठमाडौँ । पहिलो पटक रास्वपा कार्यालय गएका बालेन्द्र साह केही मिनेट मात्रै बसेर फर्किएका छन् । उनले घन्टीघरमा रहेको घण्टी बजाए भने आफ्नो कार्यकक्षमा पद बहाली गरेका छन् ।
बालेनको स्वागतका लागि समर्थकहरूले ३ घण्टासम्म कार्यालय बाहिर प्रतीक्षा गरेका थिए । बालेन आउँदा ठुलै भिड जम्मा भइसकेको थियो । उनी जेन जेड अगुवा भनिने सुदन गुरुङसहित प्रवेश गरेका थिए ।
कार्यालय प्रांगणमा रहेको ठुलो घण्टी बजाए । रास्वपा सभापति रवि लामिछानेलाई अंकमाल गरेका थिए । समर्थकलाई सम्बोधन नगरी बालेन कार्यालयभित्र छिरे । आफ्नो कार्यकक्षमा पसेर पद बहाली गरे । अनि केही मिनेटमै उनी कार्यालयबाट बाहिरिएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०८२, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजीनामा नलेख्ने सोचमा पुगे बालेन
बालेनले काठमाडौंको मेयरबाट आजै राजीनामा दिदै
महानगरबाट सुरु भएको सुधारको अभ्यास राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ : बालेन
‘सागर ढकाल नै डडेल्धुराको उम्मेदवार हो’ : बालेन
जाँचबुझ आयोगमा बालेनले पठाए लिखित जवाफ
रोयटर्सले लेख्यो : 'र्यापर बालेन अब नेपालको प्रधानमन्त्री बन्ने दौडमा'