बालेन र कुलमानको टीमबाट चार पदाधिकारी थप गर्ने रास्वपाको निर्णय

सफल खबर संवाददाता

आइतबार, २० पुस २०८२, १७ : १०
बालेन र कुलमानको टीमबाट चार पदाधिकारी थप गर्ने रास्वपाको निर्णय

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीमा चार जना थप गर्ने निर्णय लिएको छ ।

कुलमान घिसिङको उज्यालो नेपाल र बालेन साहको टिमलाई पदाधिकारीमा समेट्न लागिएको हो ।