क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष पक्राउ

सफल खबर संवाददाता

आइतबार, १३ पुस २०८२, १३ : १५
क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष पक्राउ

काठमाडौं। काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष पक्राउ परेका छन्। उक्त क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक ७५ वर्षीय छान मिन छिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिएका छन्।