काठमाडौँ पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको उपचारपछि स्वदेश फर्किएकी छन् ।
उनी भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्किएकी हुन्। उनी गत भदौ २४ गते जेन-जी आन्दोलनमा घरमै आगजनी हुँदा घाइते भएकी थिइन् ।
उनले स्वदेश फर्किएपछि आफू ग्यास च्याम्बरमा परेर पनि बाँचेको र बचाउन भूमिका खेल्ने सबैलाई धन्यवाद पनि दिइन् ।
उनले अबोधपनको मकुन्डो ओढेर जेनजी आन्दोलनको क्रममा देशलाई नष्ट पार्न खोजेको र यो सरकारले कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, ०६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?