काठमाडौ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधबारदेखि सुरु भएको मतदान बिहीबार बिहानदेखि सकिएको छ । तर, महाधिवेशनमा केही मतदाता मतदान प्रक्रियामा सहभागी भएनन् ।
जसमा दानहादुर बिक, बब्लु सिवाकोटी, सिर्जना नेपाली, अशिम कोइराला, बालुका बेल्बासे, गिरीराज बेलबासे, राजेश अर्याल, मीना पोखरेल, तेजबहादुर बिक, पल्लवराज भट्ट, तिलक रिजाल र गोमा नेपाली रहेका छन् ।
यस्तै कृष्ण माया भुजेल, लक्ष्मी यादव, शत्रुधन प्रसाद सिंह, राजेश प्रसाद यादव, अंशु आनन्द, मनोज कुमार गुप्ता, विजय कापर र जितेन्द्र चौधरी पनि मतदानमा सहभागी भएनन् ।
यसैगरी मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, हरिबहादुर राजवंशी, पोस्ट कुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीप प्याकुरेल पनि मतदानमा अनुपस्थित रहेको एमालेले जनाएको छ ।
यस्तै कार्ड नभएका कारण समीर नेपाल, रचना राजोपाध्याय, अशोक केसी, घनश्याम कोइरालाले पनि मतदान गर्न पाएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०८२, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग