काठमाडौँ । नेकपा एमालेको महासचिव पदमा सुरेन्द्र पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार भृकुटीमण्डपमा उनले महासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा ईश्वर पोखरेल रहेका छन् भने समर्थकमा गोकर्ण विष्ट रहेका छन् । पुस १ गते मतदान हुँदै छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यकर्ताले आफ्नो फिल्डको नेता आफैँ छान्ने परिपाटी स्थापित गर्नुपर्नेमा सुरेन्द्र पाण्डेको जोड
एमालेमा हाम्रो नेतृत्व आएपछि कम्युनिष्ट एकता अघि बढाउँछौँ: सुरेन्द्र पाण्डे
विद्या भण्डारीको सदस्यता रोक्न मिल्दैन, विधान महाधिवेशनमा फरक मत राख्छौँ: सुरेन्द्र पाण्डे