काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भावी अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन्। ११औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला अध्यक्ष ओली तेस्रो पटक अध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिएका हुन्।
महाधिवेशनमा सहभागी २,२६३ प्रतिनिधिले ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन्। नेतृत्व चयनका लागि मनोनयन दर्तासँगै पार्टीभित्र चुनावी प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग