काठमाडौँ । जेनजी आन्दोलनका कारण देशभर भएका तोडफोड, अवरोध र सम्पत्ति नष्ट हुँदा ८४ अर्ब ४५ करोड रुपैयाँ बराबरको राष्ट्रिय क्षति पुगेको सरकारी प्रतिबेदनले जनाएको छ।
भौतिक संरचना, सडक, बिजुली सञ्जाल, सरकारी भवन र निजी व्यवसायमा व्यापक क्षति पुगेको बताइएको छ।
सरकारले प्रारम्भिक मूल्यांकनमै ३६ अर्ब ३० करोड रुपैयाँ पुनर्निर्माण खर्च आवश्यक पर्ने जनाएको छ, जसले आगामी वर्षको विकास बजेटमै बोझ थपिने देखिएको छ।
विशेषज्ञ तथा अधिकारीहरूले जेनजी नेतृत्वको गैरजिम्मेवार आह्वान र अव्यवस्थित आन्दोलनमुळे राष्ट्रलाई अनावश्यक आर्थिक तथा संरचनागत संकटमा धकेलिएको आरोप लगाएका छन्।
सरकारले घटनाको विस्तृत छानबिन गरी जिम्मेवारहरूमाथि कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०८२, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका स्पा सेन्टरमा प्रहरीको छापा
सट्टेबाजीको अवैध जालो: कानुनी बन्देजका बिच धन्दामा 'मेलबेट' र मेलबेटका नेपाली एजेन्ट
मालपोत कार्यालयमा दलाली नियन्त्रण गर्न प्रहरीको विशेष अप्रेसन, १६ जना पक्राउ
मालपोत कार्यालयमा चितवन प्रहरीको आँखा!
इनिसा मृत्यु प्रकरण : प्रहरीले बुझायो अनुसन्धानको प्रतिवेदन
२८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ