काठमाडौ । नेकपा (एमाले)का अध्यक्षले आज सम्पादकहरूसँग संवाद गर्दै छन् ।
ओलीले पार्टीको ११औँ महाधिवेशनका सन्दर्भमा सम्पादकहरूसँग संवाद गर्न लागेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार यो संवाद दिउँसो १ बजे कोटेश्वरस्थित होटल ए वान भेन्युमा हुनेछ ।
एमालेले यही २७–२९ मंसिरमा भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ महाधिवेशन गर्न लागेको छ । यसबारे नेताहरूले विभिन्न कार्यक्रम तथा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरिरहेका बेला ओलीले सम्पादकहरूसँग छलफल गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०८२, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग