काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि झापा-५ बाट नेपाली कांग्रेसका पाँच जनाको नाम सिफारिस भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट प्रत्यक्ष तर्फ तीन पुरुष र दुई महिलाको नाम पठाइएको हो ।
सिफारिसमा पर्नेहरुमा मेदनी सिटौला, खगेन्द्र पाण्डव अधिकारी, अइन्द्र केरुङ, पदम पौडेल, देवी दाहाल र मन्दरा चिमोरिया पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०८२, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति