काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि स्थगित गरिएको छ । दिउँसो १ बजेलाई तय गरिएको आजको बैठक बस्दै नबसी स्थगित गरिएको सूचना प्रकाशित गरिएको छ । हिजो शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।
आसन्न १५औँ महाधिवेशनको मितिलाई लिएर काँग्रेसभित्र तीव्र विवाद छ । काँग्रेसमा संस्थापन र महामन्त्रीले महाधिवेशनको फरक(फरक तालिका पेश गरेका छन् । विश्वप्रकाश शर्माले त भोटिङबाटै महाधिवेशनको मिति टुंग्याउनुपर्ने बताएका छन् ।
अब केन्द्रीय समिति बैठक एकैचोटि मंगलबारलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति