काठमाडौं। प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिना प्रकरणमा नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो । उनी प्रभु ग्रुपका अध्यक्ष हुन् ।
उनीविरुद्ध धेरै अघिनै ठगी आरोपमा उजुरी परेपनि पक्राउ परेका थिएन् । सीआईबीका एक अधिकारीले उनलाई गोदावरी क्षेत्रबाट पक्राउ गरेर ल्याइएको र बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, २१ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका स्पा सेन्टरमा प्रहरीको छापा
सट्टेबाजीको अवैध जालो: कानुनी बन्देजका बिच धन्दामा 'मेलबेट' र मेलबेटका नेपाली एजेन्ट
मालपोत कार्यालयमा दलाली नियन्त्रण गर्न प्रहरीको विशेष अप्रेसन, १६ जना पक्राउ
मालपोत कार्यालयमा चितवन प्रहरीको आँखा!
इनिसा मृत्यु प्रकरण : प्रहरीले बुझायो अनुसन्धानको प्रतिवेदन
२८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ