काठमाडौं । प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार शाहीलाई बुधबार साँझ साढे ७ बजे कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।
उनले विभिन्न अपराधिक घटनामा संलग्न रही फरार रहेको भन्दै उनलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
‘विभिन्न अपराधमा संलग्न देखिएकाले पक्राउ गरिएको हो,’ भट्टराईले भने, ‘हाल उनीमाथि थप अनुसन्धान भइरहेको छ ।’
शाहीले आफूलाई जेनजी भन्दै सरकारी कार्यालयका कर्मचारीहरूलाई धम्क्याउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, २१ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका स्पा सेन्टरमा प्रहरीको छापा
सट्टेबाजीको अवैध जालो: कानुनी बन्देजका बिच धन्दामा 'मेलबेट' र मेलबेटका नेपाली एजेन्ट
मालपोत कार्यालयमा दलाली नियन्त्रण गर्न प्रहरीको विशेष अप्रेसन, १६ जना पक्राउ
मालपोत कार्यालयमा चितवन प्रहरीको आँखा!
इनिसा मृत्यु प्रकरण : प्रहरीले बुझायो अनुसन्धानको प्रतिवेदन
२८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ