काठमाडौँ। नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेर देखाउन चुनौती दिएका छन् ।
पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर आफू र केपी ओलीलाई समातेर देखाउन चुनौती दिएका हुन् ।
उनले सरकारलाई चुनौती दिँदै भने, ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रा बाको हिम्मत छ भनेर समातेर देखाऊ । यो धर्तीमा केपी ओली, एमाले र महेश बस्नेत जिउँदै छ ।’
उनले केपी ओली राष्ट्रियताको पक्षमा, भ्रष्टाचारविरुद्ध लागेकै भएकाले विदेशी षड्यन्त्र भएको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असोज २०८२, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान सरकार अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको महेश बस्नेतको आरोप
सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
कार्की आयोगको प्रतिवेदनबारे सरकारको निर्णय कुटिल र षडयन्त्रपूर्ण : महेश बस्नेत
कार्की आयोगको प्रतिवेदन आग्रहपूर्ण र षड्यन्त्रपूर्ण छ : महेश बस्नेत
परिणाम अनुकूल भएन, जनताको निर्णय सर्वोपरि : महेश बस्नेत
‘बुथबाट मतपेटिका लैजाँदा दलको प्रतिनिधि सहभागी नगराउने कुरा स्वीकार्य हुँदैन’: महेश बस्नेत