काठमाडौं । काठमाडौं महानगरपालिका १४ स्थित कुइनर हाउजिङ्ग नजिक सडक कटान हुँदा केही घर जोखिममा परेका छन्। खोलाले सडक कटान गरेपछि नदी किनारका घरमा क्षति हुने देखिएको हो । कटान रोक्न महानगर प्रहरी बलले प्रयास गरिरहरको महानगरपालीकाले जनाएको छ ।
‘आज बिहान काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ। उक्त सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेको छ।
अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ’, महानगरपालिकाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असोज २०८२, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज
काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति आवेदन खुला
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने महानगरको तयारी, १५ दिनभित्र सम्पर्क गर्न निर्देशन
भरतपुर महानगरको प्रशासनिक भवन ‘सिंहदरबार’ निर्माणको काम अन्तिम चरणमा, भवन ६ तल्ले, कोठा २ सय २१