काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबिच दुईपक्षीय भेटवार्ता भएको छ । चीनको थियाजिनमा प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबिच सोमबार भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहँदै आएका छन् । पाँच दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ गएका हुन् । त्यसक्रममा उच्चस्तरीय भेटवार्ता भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ भदौ २०८२, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद