काठमाडौ । सुनको मूल्य आज पनि बढेको छ। सुनको मूल्य साेमबार प्रतितोला चारसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य गएको बिहीबारदेखि लगातार बढ्दै आएको छ। आज सुन तोलाको एक लाख ९३ हजार सातसय रुपैयाँमा किनबेच भइरहेको छ।
सुनको मूल्य गएको बिहीबार प्रतितोला तीनसय, शुक्रबार दुईसय र आइतबार आठसय रुपैयाँ बढेको थियो। हिजाे सुनको मूल्य एक लाख ९३ हजार तीनसय रुपैयाँ थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार दुईसय ८५ रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ साउन २०८२, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?